नियम ३६
म्याद माग्ने
प्रचलित नेपाल कानूनबमोजिम कुनै मुद्दा मामिलाको सम्बन्धमा अदालतसँग म्याद माग्नु पर्ने भएमा समयमै लिखित अनुरोध गरी पठाउनु पर्छ ।